Dharmadevi Municipality Home / Directory
Dharmadevi Municipality
Mude Sanischare, Sankhuwasabha
Government
Office Info
Address Mude Sanischare, Sankhuwasabha

साविक तामाफोक, माम्लिङ् र आंखिभुई गाविसको संयोजनबाट नेपाल सरकारको मिति २०७३ फागुन २६ गते को निर्णय अनुसार यस धर्मदेवी नगरपालिकाको गठन गरिएको हो । कोशि राजमार्गको उत्तर दक्षिण करिब ४० कि.मी. को भागले छोएको छ । प्रत्येक नगरपालिका एक अविच्छिन्न नगरपालिकाको आफ्नो एउटा छुट्टै छाप हुनेछ । नगरपालिकाले ब्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न र बेचबिखन गर्न सक्नेछ । नगरपालिकाले ब्यक्ति सरह आपनो नामबाट नालिस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ भन्ने उल्लेख गरेअनुसार नै यस नगरपालिको पनि संचालन  ब्यवस्थित गरिएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.