Dudhauli Municipality Home / Directory
Dudhauli Municipality
Dudhouli MUN, Sindhuli, Bagmati
Government
Address Dudhouli MUN, Sindhuli, Bagmati
Fax 047-412051
Phone 2 047-412052

सिन्धुली जिल्ला अन्तर्गत साविक दुधौली, टाँडी र लदाभीर गाविसहरु समावेश गरी नेपाल सरकारको २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार दुधौली नगरपालिकाको स्थापना भएकोमा नेपालको संविधान को धारा २९५ को उपधारा ३ बमोजिम गठीत गाउँ पालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन बमोजिम नेपाल सरकारको मिति २०७३ फाल्गुण २२ को निर्णय बमोजिम साविक दुधौली नगरपालिका र हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, ककुरठाकुर र जिनाखु गाविसहरु समावेश गरी स्थानीय तहको रुपमा यो नगरपालिका कायम भएको छ । यस नगरपालिकाको सिमाना मध्ये पूर्वमा उदयपुर जिल्ला, पश्चिममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका, उत्तरमा सिन्धुली जिल्लाकै फिक्कल र तीनपाटन गाउँपालिका र दक्षिणमा धनुषा र उदयपुर जिल्ला रहेको छ । यस नगरपालिकाको भौगोलिक क्षेत्रफल ३९०.३९ वर्ग किलोमिटर र जनसंख्या (२०७८ को जनगणना अनुसार) ७०,२०७ रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ भने यस नगरपालिकाको केन्द्र साविक दुधौली नगरपालिकाको कार्यालय रहेको स्थान दुधौली वजारमा रहेको छ ।

दुधौली नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.