Gaidahawa Rural Municipality Home / Directory
Gaidahawa Rural Municipality
Bushnupura-3, Gaidahawa RM, Rupandehi, Lumbini
Government
Address Bushnupura-3, Gaidahawa RM, Rupandehi, Lumbini

गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरुपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४  विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । साविक ४ वटा गा.वि.स.हरु साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर,  जनसंख्या ५६१४९ जसमा पुरुष २७८४७ र महिला २८३०२, वडा संख्या ९ वटा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना न.पा. तथा दक्षिणमा लुम्बिनी साँस्कृतिक न.पा. पर्दछन् । यस गा.पा.को ९२५ हेक्टर क्षेत्रफल जमीनमा वनजंगल रहेकोमा ८१३.७६ हेक्टर वन समुदायबाट व्यवस्थापन छ । यहाँको साक्षरता ७१.३ जसमा पुरुष ८२% र महिला ६० % रहेको छ । 

गैडहवा गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.