Gangajamuna Rural Municipality Home / Directory
Gangajamuna Rural Municipality
Phulkharka
Government
Office Info
Address Phulkharka
Email 2 info@gangajamunamun.gov.np

गङ्गाजमुना गाउँपालिका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वागमती प्रदेश स्थित धादिङ जिल्लामा उत्तर पश्चिमा पर्दछ । जिल्लाको १३ वटा स्थानीय तह मध्ये यस गाउँपालिका जिल्लाको सदरमुकामदेखि ५४ कि.मि.को दुरीमा पर्दछ । संघीय शासन प्रणाली अनुसार स्थानीय तह पुनसंरचना प्रक्रियामा धादिङ जिल्लाको साविक रि, गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गरी ५ वटा गाउँ विकास समिति समायोजन भएर २०७३ सालमा यो गाँउपालिका स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १४४.०९ वर्ग कि.मी. रहेको छ । यस परिच्छेदमा गाउँपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी र नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकासका संभावनाहरूलाई देहायबमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.