Gaumukhi Rural Municipality Home / Directory
Gaumukhi Rural Municipality
Puja, Gaumukhi RM, Pyuthan, Lumbini
Government
Address Puja, Gaumukhi RM, Pyuthan, Lumbini
Email 2 info@gaumukhimun.gov.np

२०७३ फाल्गुन २७ गते गाउँपालिका घोषणा भएको यस गौमुखी गाउँपालिकाले प्युठान जिल्लाको उत्तर-पूर्वी भागमा १३९.०४ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । अर्खा, रजवरा, पूजा, खुंग, लिवाङ र नारिकोट गा.वि.स. समेटेर बनेको यस गाउँपालिकाको जनसंख्या २५,४२१ रहेको छ । यस गाउँपालिकाको उत्तरमा बाग्लुङ, पश्चिमतिर नौबहिनी गाउँपालिका, दक्षिणमा झिमरुक गाउँपालिका र पूर्वमा गुल्मी जिल्ला रहेका छन् । यस गाउँपालिकामा गौमुखी गुफा, झाँक्रिढुङ्गा, दियाल्नाचौर, बाइसमुल झरना, तामाखानी, इश्रादेवी जस्ता धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थल रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.