गौशाला नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो । गौशालाबजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । नगरपालिका घोषणा गर्दा गौशाला, निगौल र रामनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गौशाला पनि नगरपालिका बनेको हो ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.