Gharapjhong Rural Municipality Home / Directory
Gharapjhong Rural Municipality
Jonsom, Gharapjhong RM, Mustang, Gandaki
Government
Address Jonsom, Gharapjhong RM, Mustang, Gandaki
Email 2 gharapjhongrmunicpality@gmail.com
Email 3 ito.gharapjhongrmun@gmail.com

घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । वि.स.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मार्फा , टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । २०७४ को डाटा तथ्याङ्क अनुसार  गाउँपालिकको कूल जनसङ्ख्या ३,१८४ रहेको छ । जसमध्ये पुरुष जनसंख्या १६१६ र महिला जनसंख्या १५६८ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी जिल्ला सम्म छ । यस गाउँपालिकामा ५ वटा वडाहरुमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेद) अनलाइन प्रणाली (VERSP MIS) बाट दर्ता गरिन्छ भने बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.