Gokulganga Rural Municipality Home / Directory
Gokulganga Rural Municipality
Rasnalu
Government
Address Rasnalu
Email 2 gokulganga.gapa@gmail.com

गोकुगंगा गाउँपालिका नेपालको प्रदेश नं ३, रामेछाप  जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको  हो । यो गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई  धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिकामा यस गाउँपालिका  पर्दछ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.