Gulmidarbar Rural Municipality Home / Directory
Gulmidarbar Rural Municipality
Gaidakot, Gulmidarbar RM, Gulmi, Lumbini
Government
Address Gaidakot, Gulmidarbar RM, Gulmi, Lumbini
Social Media
Email 2 ito.gulmidarbarruralmun@gmail.com
Phone 2 9857067912

गुल्मीदरबार गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको गुल्मीदरबार लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु बलिथुम, जुभुङ्ग, गौंडाकोट, विरवास, अमरअर्वाथोक र दरबार देवीस्थान को संयोजनबाट बनेको छ । साविकको दरबारदेविस्थान गा वि स २ वटा वडा भई हाल यस गाउँपालिकामा ७ वटा वडा कार्यालयहरु रहेको छन् । ७९.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या १९२९६  छ भने केन्द्र गौंडकोटमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा छत्रकोट र चन्द्रकोट गाउँपालिका, पश्चिममा रेसुङ्गा नगरपालिका, उत्तरमा चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका, दक्षिणमा छत्रकोट गाउँपालिका र अर्घाखाँची जिल्ला रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.