Hariharpurgadhi Rural Municipality Home / Directory
Hariharpurgadhi Rural Municipality
Jhanjhane, Sindhuli
Government
Office Info
Address Jhanjhane, Sindhuli

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेकोप्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार,सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक महेन्द्रझ्याडी ,हरिहरपुरगढी ,क्यानेश्वोर ,पिपलमाडी गा.बि.स.ले ओगटेको भूभाग नै हरिहरपुरगढी गाउँपालिका हो l यस गाउँपालिकाको नामाकरण  ऐतिहासिक हरिहरपुरगढी दरबारलाई आधार मानी गरिएको छ l पूर्वमा मरिण गाउँपालिकाको सिमा क्षेत्र पश्चिममा मकवानपुर र रौतहट जिल्लाको सिमा क्षेत्र उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लाको सिमा क्षेत्र फैलीएको यस गाउँपालिका भौगालिक कुल क्षेत्रफल ३४३.९ बर्ग कि.मि. छ l भौगालिक धरातलीय रुपमा समथर फाट चुरे क्षेत्र खोला खोल्सी अग्लो होचो डाँडा काँडा देखि महाभारत रेन्ज सम्मको भूभाग पाईन्छ l गाउँपालिकाको मध्य भागमा मरिण दक्षिण पुर्बी भागमा क्यानखोला ,पश्चिम भागमा बाग्मती र उत्तरी भागमा कोखाजोर नदीहरु पाईन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.