Harinagar Rural Municipality Home / Directory
Harinagar Rural Municipality
Harinagara, Sunsari
Government
Office Info
Address Harinagara, Sunsari

हरिनगर गाउँपालिका  नेपालको  संविधान वमोजिम कोशी प्रदेश भित्र समेटिएको १३७ वटा स्थानीय तहहरु मध्ये पूर्वी तराई भूभागमा पर्ने  सुनसरी जिल्लाको एक गाउँपालिका हो । यो गाउँपालिका साविकका हरिनगरा, रामनगर भुटाहा, घुस्की, बसन्तपुर गौतमपुर (च‍ोरघटिया) समेत गरी  पाँच वटा गाउँ विकास समितिहरुका भूभाग समेटेर यो गाउँपालिका गठन गरिएको छ । नामांकरणका हिसाबले साविकको हरिनगरा गाउँ विकास समितिमा यस गाउँपालिकाको केन्द्र रहेको र सोही "हरिनगरा" भन्ने शब्दलाई आधार मानेर "हरिनगर गाउँपालिका" भन्ने नाम कायम गरिएको छ । भूगोलका हिसावले कुल क्षेत्रफल ५२.२९ वर्ग किलो मिटर रहेको तराइको समथर भूभाग‍‍‍‍मा यो गाउँपालिका रहेको छ जसको पूर्वमा गढी गाउँपालिका र देवानगञ्ज गाउँपालिका पश्चिममा छिमेकी राज्य भारत उत्तरमा इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका र दक्षिणमा भारत र नेपालकै देवानगञ्ज गाउँपालिका रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.