यस हरिपुर नगरपालिका को स्थापना बि.स. २०७३ सालमा भएको हो | जम्मा ९ वटा वडा रहेको यस नगरपालिका ६६.८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ | ८,३५० घरधुरि रहेको यस नगरपालिकामा जम्मा जनसंख्या ४३२३३ मध्ये महिला को सङ्ख्या २२,०९२ र पुरषको सङ्ख्या २१,१४१ रहेको छ | यस नगरपालिकाको पुर्वमा ईश्वरपुर न.पा. लालबन्दी न.पा. र चन्द्रनगर गाँउपालिका, पश्चिममा बागमती न.पा., उतरमा हरिवन न.पा. साथै दक्षिणमा कविलासी न.पा. र बरहथवा नगरपालिका रहेका छन् |
Showing the latest 12 of 16 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.