Hatuwagadhi Rural Municipality Home / Directory
Hatuwagadhi Rural Municipality
Ghodetar, Hatuwagadhi RM, Bhojpur, Koshi
Government
Address Ghodetar, Hatuwagadhi RM, Bhojpur, Koshi

हतुवागढ़ी गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लामा अवस्थित छ। भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित  पुर्व –दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका किरातहरुले शासन गरेको ऐतिहासिक भूमिको रुपमा प्रसिद्ध छ । यसै स्थानमा नेपालको विशाल  नदीहरु अरुण, तमोर, दुधकोशीको संगम थलो भै सप्तकोशीको निर्माणथलोको  रुपमा पनि प्रसिद्ध मानिन्छ। समुन्द्री सतह देखि लगभग १५४० मि उचाईमा अवस्थित यो गाउँपालिकाको क्षत्रफल १४२.६१ वर्ग कि.मी. रहेको छ । यहाँको कुल जनसंख्या  १६,१७५ छ भने साबिकका ६ गा.वि.स.हरु (रानीबास, होम्ताग, खैराग, सिन्द्राङ्ग, पात्लेपानी, हसनपुर) मिलेर अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.