Helambu Rural Municipality Home / Directory
Helambu Rural Municipality
Ward 02
Government
Office Info
Address Ward 02
Email 2 ito.helambumun@gmail.com

गाउँपालिकाबाट हरेक आ.व. को बजेट असार १० गते गाउँसभामा पेश भइ सो सभाबाट स्वीकृत हुने गर्दछ । वडा समितिबाट आएका वडागत योजनाहरु, गाउँपालिकाभित्रका विषयगत शाखाहरुबाट आएका राय सुझाव तथा प्रस्तावहरु, अन्य सरोकारवालाहरु (युवा क्लब/जेष्ठ नागरिक/महिलाहरु/शिक्षा,व्यवसायीहरु आदि सरोकारवालाहरु), योजना आवश्यकता र प्राथमिकता, आगामी आ.व.मा हुने खर्च अनुमान आदि सबै हिसाब गरी छलफल गरिन्छ । सो बजेटलाइ गाउँसभामा पेश गरिन्छ र गाउँसभाबाट सदस्यहरुसँगको छलफल पछि पारित गरिन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.