Himali Rural Municipality Home / Directory
Himali Rural Municipality
Dhulachaur
Government
Office Info
Address Dhulachaur
Email 2 ito.himalirulmun@gmail.com
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको छ । गाउँपालिका भाैगाोलिक अवस्थितिका हिसाबले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डिग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डिग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डिग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएको छ । यस गाउँपालिकाको सिमाना पुर्वमा मुगु जिल्ला, पश्चिममा वझांङ जिल्ला, उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेको छ।
 
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.