Ishworpur Municipality Home / Directory
Ishworpur Municipality
Government
Office Info
Address Not available

मधेश प्रदेशको सर्लाही जिल्लामा अवस्थित माछा उत्पादन तथा अन्नको भण्डारको पहिचान बनाएको यस ईश्वरपुर नगरपालिका एउटा शान्त, प्रदुषणरहित, हरियालीयुक्त सुन्दर सहर हो । नेपाल सरकारको वि.सं. २०७१ बैशाख २५ गतेको निर्णयवाट साविक ईश्वरपुर, भक्तिपुर र बेला गाविसको भु–भागलाई समेटेर ईश्वरपुर नगरपालिकाको गठन भएको हो । वि.सं. २०७२ सालमानेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात स्थानीय तहको पुनःसंरचना हुँदा वि.सं. २०७३ साल फागुन २३ गते साविकका गौरीशंकर र कालिन्जोर गाविसको सम्र्पुण भुभागलाई समेटेर १५ वटा वडा सहित यसले पुर्णता प्राप्त गरेको छ । यो नगरपालिकामधेश प्रदेश अन्र्तगत पर्ने सर्लाही जिल्लाको सवैभन्दा ठुलो १६३.८३ वर्ग कि.मि.क्षेत्रफल भएको नगरपालिकामा २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार १३७७६ घरधुरी र ६८६२६ जनसंख्या रहेको छ । मुख्यतः माछापालनको विस्तारित क्षेत्र र कृषि उपज उत्पादन तथा कृषिमा आधारित उद्योग यस नगरपालिकाको पेशागत व्यवसाय र पहिचान हो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.