Jagadulla Rural Municipality Home / Directory
Jagadulla Rural Municipality
Majhgaun, Dolpa
Government
Office Info
Address Majhgaun, Dolpa
Email 2 ito.jagdullamun@gmail.com

जगदुल्ला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको काईगाउँ र रिमि गाविसहरु पर्दछन् । यस गाउँपालिकालाई हाल ६ वटा वडामा विभाजन गरिएको छ जस मध्ये काईगाउँलाई तिन(१, २, ३) र रिमिलाई तिन(४, ५, ६) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय माझगाउँमा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २५७५ जनसंख्या रहेको छ जस मध्ये १२६० पुरुष र १३१५ महिला रहेका छन्  भने जम्मा घरधुरी संख्या ६०१ रहेको छ। यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल १८३ वर्ग कि.मी. (राष्ट्रिय निकुञ्जको क्षत्रफल बाहेक) रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.