Jahada Rural Municipality Home / Directory
Jahada Rural Municipality
Laxminia Majre-05
Government
Office Info
Address Laxminia Majre-05
Email 2 jahadagaupalika@gmail.com

जाहदा गाउँपालिका नेपालको कोशी प्रदेश को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका, उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज, मझारे, जह्दा, बुधनगर, माहादेवकोल, पोखरिया मिलेर संयुक्त रुपमा जहदा गाउँपालिकाको निर्माण वि.सं २०७४ सालमा भएको हो । यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । यस गाउँपालिकाको कार्यालय लक्ष्मीनिय चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा)  अवस्थित छ । ६२.३८ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.