Jaleshwor Municipality Home / Directory
Jaleshwor Municipality
Nagapalika Road
Government
Address Nagapalika Road

जलेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। यो महोत्तरी जिल्लाको सदरमुकाम पनि हो। सात ग्रामीण बस्तीलाई गाभेर वि.सं. २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिएको थियो। सिङ्गो जनकपुर भेगकै प्रसिद्ध तीर्थस्थल रहेको जलेश्वरनाथ महादेवको नाउँले उक्त ठाउँको नामकरण भएको हो। जिल्लाका एकडारा गाउँपालिका भन्दा पूर्व, मटिहानी नगरपालिका भन्दा पश्चिम, मित्रराष्ट्र भारतको सीतामढी जिल्ला अर्थात् भारतसँगको साँध दशगजादेखि उत्तर एवं महोत्तरी देखि दक्षिण चार किल्लामा अवस्थित नगरको क्षेत्रफल ४४ दशमलव २६ वर्ग कि.मी.छ। नगरमा १८ साबिक वडा हाल १२ वडा छ।जलेश्वर नगरपालिकाको  कुल जनसंख्या ५८५४९ छन्। जलेश्वर नगरपालिकामा समाबेश भएका साबिक गा.वि.स.पिगौना,नैंन्ही र पर्सा पतैली छन। खासै ठूलो व्यापारिक कारोवार नरहेको जलेश्वर बजारको व्यापारिक सम्बन्ध जनकपुर र सीमावर्ती भारतीय बजार सीतामढीसँग रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.