Janaki Rural Municipality Home / Directory
Janaki Rural Municipality
Manpur
Government
Office Info

मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल शहर बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारत को सीमाना संग जोडेको देखाउछ ।

 

यस गाउँपालिकामा जम्मा वडा ६ वटा रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ | राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जानकी गाउँपालिकाको कुल जनसंख्या ४६५३६ रहेको छ जस मध्य पुरुषको जनसंख्या २३३८६ र महिला जनसंख्या २३१५० रहेको छ जानकी गाउँपालिकाको कुल घरधुरी संख्या ७२६३ र परिवार संख्या जम्मा ९१२४ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र मानपुर मानिन्छ | यस जानकी गाउँपालिका क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरु पूर्वमा– नेपालगंज, पश्चिममा– खजुरा सिमाना, उत्तरमा– कोहल्पुर, र दक्षिणमा - भारतको सिमाना रहेका छन । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.