Jiri Municipality Home / Directory
Jiri Municipality
Jiri, Dolakha
Government
Office Info
Address Jiri, Dolakha
Website jirimun.gov.np
Email 2 jirimunicipalityjiri@gmail.com

नेपालको मानचित्रमा २७°३३'४८" देखि २७°४६'२६" उत्तरी अक्षांससम्म र ८६°११'१९" देखि ८६°२५'५०"  पूर्वी देशान्तरसम्म फैलिएर रहेको जिरी नगरपालिका बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको साविकको श्यामा र जिरी नगरपालिका मिलेर बनेको नगरपालिका हो । समुद्र सतहबाट १६४९ मिटरदेखि ५३४१ मिटरसम्मको उचाइमा अवस्थित रहेको यस नगरपालिकाले कुल २११.२५ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ । नगरपालिकाको पूर्वमा रामेछाप जिल्ला, पश्चिममा बैतेश्वर र गौरीशंकर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका र रामेछाप जिल्ला रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.