Jugal Rural Municipality Home / Directory
Jugal Rural Municipality
Baramchi
Government

जुगल गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत  सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी  गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे । यस गाँउपालिकामा ७ वटा वडा  (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल  जुगल हिमाल हाे। 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.