Junichande Rural Municipality Home / Directory
Junichande Rural Municipality
Majkot, Junichande RM, Jajarkot, Karnali
Government
Address Majkot, Junichande RM, Jajarkot, Karnali

जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिका साविक मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाउँ विकास समिति समाहित गरेर नेपाल सरकारले २०७३ साल फाल्गुन २७ गते जुनीचाँदे गाउँपालिका घोषणा गरी ११ वटा वडामा विभाजन गरिएको हो । पूर्वमा कुशे गाउँपालिका पश्चिममा दैलेख जिल्ला उत्तरमा कालिकोट र जुम्ला जिल्ला दक्षिणमा छेडागाड नगरपालिकाको विचमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण जुनीचाँदे गाउँपालिकाको कुल क्षेत्रफल ३४६.२१ वर्ग किलोमिटर रहेको छ । जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसङ्ख्या २३७७१ रहेको छ । जल , जङ्गल , जडिबुटि , कृषि, उद्दोग, जलश्रोत र रत्न पथ्थर जस्ता प्रचुर सम्भावना बोकेको यस जुनीचाँदे गाउँपालिकाको भौगोलिक विकटताको कारण अल्ली पछाडी परेको छ । रोग भोग गरिवी र भौगोलिक विकटताबाट ग्रसित जुनीचाँदे गाउँपालिकाको मुख्य पेशा परम्परागत कृषि प्रणाली नै रहेको छ । 

 

"समृद्धी जुनीचाँदे  र दिगो विकासको आधार ' शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र गरिबी निवारणमा हाम्रो सरोकार" 

मुल ध्ययेलाई अहिंकार गरी जुनीचाँदे गाउँपालिका समृद्धि र विकासमा एकाकार भएर अगाडी बढेको छ । 

जुनीचाँदे गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.