Kakani Rural Municipality Home / Directory
Kakani Rural Municipality
Ranipauwa
Government
Office Info
Address Ranipauwa
Email 2 ito.kakanimun@gmail.com

ककनी गाउँपालिका नुवाकोट जिल्लामा अवस्थित बागमती प्रदेश अन्तर्गतको एक पहाडी गाउँपालिका हो। जुन समुन्द्र सतहदेखि १८२८ मि. को उचाईमा रहेको छ। यस गाउँपालिका २७°२५'७" उत्तरी अक्षांस र ८५°२४'६" पूर्वी देशान्तर अवस्थित छ। यस गाउँपालिकाको पूर्वतर्फ काठमाडौं उपत्यका र शिवपुरी गाउँपालिका पश्चिमतर्फ बेलकोटगढी नगरपालिका र उत्तरतर्फ लिखु गाउँपालिका र दक्षिणतर्फ धादिङ्ग जिल्लाको धुनीबेशी नगरपालिका पर्दछ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.