Kalikamai Rural Municipality Home / Directory
Kalikamai Rural Municipality
hariharpurbirta, Kalikamai RM, Parsa, Madhesh
Government
Address hariharpurbirta, Kalikamai RM, Parsa, Madhesh

‘कालिकामाई’ गाउँपालिका यहाँका प्रसिद्ध मन्दिर कालिकामाई कै नामबाट राखिएको छ । यो गाउँपालिका पर्सा जिल्लाको सदरमुकाम बिरगंज माहानगरपालिका देखी २० कि.मी. पश्चिममा अवस्थित रहेको छ । यस गाउँपालिकाको चारकिल्ला हेर्दा पूर्व पोखरिया नगरपालिका, पश्चिममा धोब्नी गाउँपालिका, दक्षिणमा पकहामैनपूर र उतरमा जगरनाथपूर गाउँपालिका सिमाना संग जोडिएको छ । कालिकामाई नामबाट परिचित यो गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रुपमा घोषणा भई नेपाल राज्यपत्रमा प्रकाशित मिति २०७४।०४।२६ गते बाट संचालनमा आएको हो । लगभग २४.३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिका समथर भू-भागबाट मिलेर बनेको हुनाले यो गाउँपालिकाको मुख्य पेशा कृषि रहेको छ  । यो गाउँपालालिका ५ वडामा विभाजित रहेको साथै यस गाउँपालिकाका साविक गाविसहरु क्रमश: मुडली, भेडिहारी, हरिहरपुर बिर्ता, प्रशुरामपुर र बिरंचिवर्वा  मिलेर  अवस्थित भएको हो । यस गाउँपालिकाको लगभग जनसंख्या २३७४० रहेको छ जसमा पुरुषको जनसंख्या १२२३२ र महिलाको जनसंख्या ११५०८ रहेको छ  ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.