Kalimati Rural Municipality Home / Directory
Kalimati Rural Municipality
Rampur
Government
Office Info

कालिमाटी गाउँपालिका नेपालको कर्णाली,प्रदेश अन्तर्गको सल्यान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८० डिग्री २० मिनेट देखि ८३ डिग्री २८ मिनेट पूर्बी देशाअन्तर र २७ डिग्री ३१ मिनेटदेखि 2७ डिग्री ३७ मिनेट ३० सेकण्ड उत्तरी अक्षाशमा अबस्थित रहेको छ । ५००. ७२ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिका उत्तरमा बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका र सुर्खेत जिल्ला पश्चिमतिर बर्दिया जिल्ला, पूर्वमा त्रिबेणी गाउँपालिका र दाङ जिल्ला  दक्षिमा बाँके जिल्ला रहेको छ । यस गाउँपालिका को नामकरण यस भागकै प्रसिद्द कालिमाटी गंगमाला भगवतीको नामबाट रहन गएको हो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.