गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक काठेखोला गाउँपालिका साविकका ८ गा.वि.स हरु ( पाला (१-५), सिगाना (६), भिमपोखरा, धम्जा, तंग्राम, बिहुँकोट, रेश र लेखानी) मिलेर ८ वटा वडाको एउटा गाउँपालिका बनेको छ । मध्यपहाडी लोकमार्ग यस गाउँपालिकाको मध्य भाग बाट गएको र बागलुङ जिल्लाको सदरमुकाम बाट पनि नजिक रहेको छ ।
Showing the latest 12 of 16 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.