Khandbari Municipality Home / Directory
Khandbari Municipality
Government
Office Info

पुर्वाञ्चल बिकास क्षेत्रमा अवस्थित खाँदवारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाम हो । खाँदवारी नेपालका प्रमुख समृद्ध शहरहरु मध्यमा सुन्दर र विविध सांस्कृतिक विविधता भएको शहर हो । वि.सं. २०५३ माघ १८ गते संखवासभा जिल्लाको सदरमुकाम खाँदबारीलाई तत्कालिन मनकामना , पाङमा, र माल्टा गरी ३ वटा गाउँ विकास समितिलाई मिलाएर नगरपालिकाको रुपमा घोषण गरिएको थियो । भौगोलीक रुपमा निक्कै ठुलो क्षेत्रफल ओगटेको यस नगरपालिकामा जम्मा ११ वडाहरु छन् जसको क्षेत्रफल ८२ वर्गकिलोमिटर रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.