Khatyad Rural Municipality Home / Directory
Khatyad Rural Municipality
Ramtadi, Mugu
Government
Office Info
Address Ramtadi, Mugu
Email 2 ito.khatyadmun@gmail.com
Email 3 khatyad.gaupalika@gmail.com

वि.स.२०७३ साल फाल्गुन २७ गते संघिय संरचना निर्धारण भएको मिति अनुसार खत्याड गाउँपालिकाको गठन भएको हो । यस गाउँपालिकामा पहिलेका साविक ह्याङलु, कोटडाँडा, सुकाढिक, गम्था, खमाले, सेरी, श्रकोट समेत ७ गा.वि.स. गाभेर यो  गाउँपालिकाको निमार्ण भएको हो । यस गाउँपालिकाको क्षेत्रफल २८१.१२ वर्ग कि.मी रहेको, यहाँ ११ वडा ५७ टोल रहेका र क्षेत्री, ठकुरी, ब्रामाण, दलित, गिरि, वन, खत्री, ढोली, ‍‌‍‍ओड, वटालु, चदारा, जस्तै विभिध जातजातीको बसोबास रहेको र हिन्दु धर्म मान्नने अधिकांश बासीदा रहेका छन् । खत्याड गाउँपालिकामा जम्मा ३५२५ घरधुरी छन् भने २०७८को गणना अनुसार १८८३२ जनसंख्या रहेको छ।  खत्याड गाउँपालिकाको पूर्वमा छायाँनाथ रारा न.पा. पश्चिममा बाजुरा जिल्ला उत्तरमा सोरु गाउँपालिका दक्षिणमा जुम्ला र कालीकोट जिल्ला रहेका छन् भने यस गाउँपािलकामा जम्मा ११ वडाहरू रहेका छन् । जसमा 

 

१ नं. वडा कार्यालय मसाने ,२ नं. वडा कार्यालय जाम, ३ नं. वडा कार्यालय रानाकोट, ४ नं. वडा कार्यालय माथिचौर, ५ नं. वडा कार्यालय खमाले, ६ नं. वडा कार्यालय लाम्रु, ७ नं. वडा कार्यालय गम्था, ८ नं. वडा कार्यालय आम, ९ नं. वडा कार्यालय नखर्जि, १० नं. वडा कार्यालय ह्ययाङग्लु, ११ नं. वडा कार्यालय रातापानि

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.