Koshi Rural Municipality Home / Directory
Koshi Rural Municipality
Laukahi, Sunsari
Government
Office Info
Address Laukahi, Sunsari
Website koshimun.gov.np

यस गाउँपालिकाको जम्मा क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ भने चौतर्फी सिमानामा पूर्वमा भोक्राहा गाउँपालिका, पश्चिममा सप्तरी जिल्ला, उत्तरमा बराह नगरपालिका र दक्षिणमा भारत रहेको छ | केन्द्रीय तथ्यांक विभाग राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा घरधुरी ९१६९ र जम्मा जनसंख्या ४८८०४ मध्ये पुरुष २४३५८ र महिला २४४४६ रहेको छ | नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फाल्गुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय अनुसार नेपालको पूर्वान्चल विकास क्षेत्र अन्तर्गत कोशी अंचलको ६ जिल्लाहरु दक्षिण पश्चिममा रहेको सुनसरी जिल्लाको साबिकका गा.बि.स. हरु लौकही,पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर समायोजन गरि कोशी गाउँपालिका गठन गरिएको हो यस गाउँपालिकाको साबिक पश्चिम कुशाहा र हरिपुर गाबिसलाई दुइ दुइ वटा वडामा विभाजन गरिएको छ भने श्रीपुरजब्दीलाई तीनवटा वडामा विभाजन गरि कूल ८ वटा वडा बनाइँएको छ |

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.