Kotahimai Rural Municipality Home / Directory
Kotahimai Rural Municipality
Majhgawa
Government
Office Info
Address Majhgawa
Email 2 info@kotahimaimun.gov.np

कोटहीमाई गाउँपालिका, रूपन्देही जिल्लाको दक्षिण भागमा अबस्थित छ। साबिकका ६ गाउँ बिकास समितीहरू ( सिपवा, सक्रनपकडि, मर्यादपुर बैरघाट, मझगाँवा र बोगडि) लार्इ मिलाएर बनाईएको यस गाउँपालिकाको नामाकरण साबिकको बैरघाट गा.बि.समा अवस्थित कोटहिमाई भगवतिको मन्दिरबाट रहन गएको हो । कुल क्षेत्रफल ५८.२६ बर्ग किलोमिटर रहेको यस गा.पाको पुर्वमा छिमेकि राष्ट्र भारत, पश्चिममा लुम्बिनी सांस्कृतिक नगरपालिका, उत्तरमा मायादेबी गाउँपालिका र दक्षिणमा सम्मरी तथा मर्चवारी गाउँपालिका अवस्थित छन् । ५५९३ घरपरिवार बसोबास गर्ने यस गा. पा. को कुल जनसंख्या ४१००६ रहेको छ जसमध्ये २१४६४ (५२.४५%) पुरुष र १९५४२ (४७.५५%) महिला हुन । यस गाउँपालिकामा अधिकांश मधेशी बसोबास गर्दछन् । प्राकृतिक सम्पदा ,धार्मिक बिबिधता तथा राजनैतिक रूपले परिचित यस गाउँपालिकाका अधिकांश मानिस कृषि पेशामा संलग्न रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.