यो गाउँपालिका मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा पर्दछ । धनुषा जिल्लामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरि १८ स्थानीय तह मध्ये लक्ष्मीनियाँ गाउँपालिका एक हो । साविकका ३ वटा गाविसहरु समावेश गरी बनेको यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् । गाउँपालिकाको उत्तरमा बटेश्वर गाउँपालिका र छिरेश्वर नगरपालिका,दक्षिनमा जनकपुर उपमहानगरपालिका, पुर्वमा मिथिला बिहारी नगरपालिका र पश्चिममा भंगहा नगरपालिका छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या ३१८८१ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.