लेकम गाउँपालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मध्ये एक हो । २०७३ फागुन २७ गते स्थापना भएको लेकम गाउपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ । करिब १४८३८ जनसंख्या रहेको यो गाउँपालिका ६ ओटा वडाहरुमा विभाजित छ । साबिकका ४ गा बि स खराकडा, लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउँपालिका देवाभुमिको नामले प्रचलित छ । महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउँपालिका अन्तरास्तीय नाकाको सम्भावना रहेको गाउँपालिका हो ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.