Likhu Rural Municipality Home / Directory
Likhu Rural Municipality
Dude, Nuwakot
Government
Office Info
Address Dude, Nuwakot
Email 2 info@likhumunnuwakot.gov.np

लिखु गाँउपालिका नेपालको प्रदेश नं ३, नुवाकोट जिल्ला भित्रको सबैभन्दा सानो गाउँपालिका हो । नेपालको संबिधान अनुसार राज्य पुनसंरचना पछि साबिकको खानिगाँउ गविसको सबै वडा, सुर्यमति गाविसको सबै वडा, चौघडा गाविसको १,२,५,६,७,८ वडाहरु, थानसिंङ गाविसको १,२,३,४,५,६,७ वडाहरु र थानापति गाविसको वडा नं ५ समेटेर जम्मा ६ वडा बनाई लिखु गाउँपालिका घोषण गरिएको हो । यस गाउँपालिकाको क्षेत्रफल ४७.८८ वर्ग कि.मि रहेको छ । यस गाँउपालिकाको केन्द्र साबिकको सुर्यमति गाविस वडा नं १ डुँडेमा रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.