Limchungbung Rural Municipality Home / Directory
Limchungbung Rural Municipality
Baraha
Government
Address Baraha
Email 2 info@limchungbungmun.gov.np

लिम्चुङबुङ गाउँपालिका नेपालको कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउँपलिकाको नाम साबिकको सुनकोशी भएता पनि स्थानीय सरकार संचालन  ऐन २०७४ , बमोजिम गाउँपलिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको छ । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १०६.८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ  ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.