Lisankhu Pakhar Rural Municipality Home / Directory
Lisankhu Pakhar Rural Municipality
Attarpur
Government
Office Info
Address Attarpur
Social Media
1 {'name': 'Email 2', 'value': 'lisankhupakharmun@gmail.com'}

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.