Madi Municipality Home / Directory
Madi Municipality
Government
Office Info
Address Not available
Website madimun.gov.np
Email 2 info@madimun.gov.np

मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो ।

 

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनी र मावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।मादी नगरपालिकाको केन्द्रभने ओखरवोटे बजार रहको छ।

 

नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.