Mahashila Rural Municipality Home / Directory
Mahashila Rural Municipality
Balakot, Mahashila RM, Parbat, Gandaki
Government
Address Balakot, Mahashila RM, Parbat, Gandaki

महाशिला गाउँपालिका प्रदेश नं. ४ स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछन् । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको र जनसंख्या ९८५७ रहेको छ। यस गाउँपालिका साविकका ६  वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स को वडा न. ७ र ८  मिलेर बनेको हो । यस गाउँपालिकाको केन्द्र साबिक को बालाकोट गा.वि. स. भवन मा रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.