Maijogmai Rural Municipality Home / Directory
Maijogmai Rural Municipality
Nayabazar, Maijogmai RM, Ilam, Koshi
Government
Address Nayabazar, Maijogmai RM, Ilam, Koshi
Phone 2 9852644160
Fax 027 411058
Phone 3 027 411058

माईजोगमाई गाउँपालिका इलाम जिल्लाको सुदुरपुर्बी छेत्रमा रहेको गाउँपालिका हो | नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो गाउँपालिका साबिकका ५ वटा गाबिसहरु बाट रुपान्तर भइ स्थापना भएको हो | यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो | इलामको पुर्बी भागमा मात्र बसोबास गर्ने न्यूनसंख्यामा रहेका लेप्चा र थामी जातिहरुको समेत यस गाउँपालिकामा बसोबास रहेको छ | ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा रहेको समाजसेबी सन्त बालागुरु कर्मभुमि नयाँबजार, प्रसिद् धार्मिक आस्थाको केन्द्र नामसालिङमा रहेको माइबेनी धाम, नयाँबजारको बौद्ध गुम्बा, सिंहदेवी मन्दिर,  प्याङको सुर्योदयको दृश्य देखिने टाकुरा,जोगमाई, नामसालिङमा रहेको सातले झरना, काली ओडार, उत्तरे पोखरी साङछोलिङ गुम्बा मेघ्मा गुम्बा पर्यटकीय स्थल जौबारी तारे भिरमा रहेको सिंहदेवि मन्दिर आदि यस गाउँपालिकाका ऐतिहासिक महत्वका स्थलहरु हुन् |

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.