नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो । यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन, कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ । यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ । यसको क्षेत्रफल ८८.८४ वर्ग कि.मि. र जनसंख्या १४६८८ रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.