नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालयको आधिकारिक वेबसाइटमा स्वागत छ।
देशको कुल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या (५०.१ %) कृषि पेशामा संलग्न रहनु र कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक चौथाई (२५.१६ %) रहेकोले कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिन सकिन्छ। कृषि विकास सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयन गर्ने मूल उद्देश्य बोकेको यस मन्त्रालयको लक्ष्य व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवम् दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु रहेको छ र कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित सम्पूर्ण कार्य यस मन्त्रालयले गर्दै आएको छ।
दीर्घकालीन सोच: निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दिगो कृषि विकासको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनु
लक्ष्य: व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवम् दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु
उद्देश्य:
© 2026 Suchanaa. All Rights Reserved.