प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, अनुदान व्यवस्थापन, राजस्व व्यवस्थापन, आर्थिक विकास, प्रदेश सरकारको अल्पकालिन र दीर्घकालिन खर्च व्यवस्थापन सम्वन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।
स्थापना: नेपालको संविधान बमोजिम संघीय संरचना अनुरुप मिति २०७४ माघ २१ गते यस प्रदेशको स्थापना भएको हो ।
मन्त्रालय रहेको स्थान: कोशी प्रदेश , मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं.७, सरस्वती टोल
Other ministries under Koshi Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.