संघीय संरचनालाइ मूर्तरुप दिने उद्धेश्यले नेपालको सविधान २०७२ को मार्गदर्शन एवम् संविधानको अनूसूची -६, अनूसूची -७ र अनूसूची -९ मा उल्लेखित एकल र साझा अधिकारका विषयहरुको अधार साथै प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ (संसोधन २०७९) बमेजिमका कार्यहरु सम्पादन गर्न मिति २०७४।११।३ मा प्रदेश सामाजिक विकास मन्त्रालयको गठन भई प्रदेशको शिक्षा, खेलकुद, युवा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, सामाजिक सुरक्षा, जाति, धर्म, भाषा, संस्कृति, कला, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थल, प्रचीन स्मारक, संग्रहालय व्यवस्थापन र श्रम तथा रोजगारीको प्रवर्धन सम्बन्धी नीति निर्माण गर्ने, योजना तर्जुमा गर्ने, कार्यक्रम कार्यान्वयन गर्ने अयोजनाहरुको सञ्चालन , एवं नियमन र व्यवस्थापन गरी प्रदेशलाइ समृद्द बनाउने उद्देश्यले सामाजिक विकास मन्त्रालय स्थापना भएको हो ।
Other ministries under Koshi Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.