नगराईन नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा पर्दछ | यो नगरपालिकाको स्थापना वि.स.२०७३ मा भएको छ | यो नगरपालिका ९ वटा वडाहरु मिलेर बनेको छ | यस नगरपालिकाका समावेशी गा.वि.स.हरु : नगराईन, घोडघास, लगमगाडागुठी, देवडिहा र फुलगामा गा.वि.स. छन् | यस नगरपालिकाको पूर्वमा धनौजी गा.पा. र भारत,पश्चिममा महोत्तरी जिल्ला,उत्तरमा जनकपुर उ.म.पा. र धनौजी गा.पा. र दक्षिणमा मुखियापट्टी मुसहरनिया गा.पा. र भारत छन् | यस नगरपालिकाको क्षेत्रफल ३९.०० वर्ग कि.मी. र कुल जनसंख्या ३५६३० छन् |
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.