Naraharinath Rural Municipality Home / Directory
Naraharinath Rural Municipality
Kumalgaun
Government
Office Info
Address Kumalgaun
Email 2 naraharinathgapa@gmail.com
Email 3 ito.narahariathmun@gmail.com
Ambulance Driver 9766278228
Audio Notice Board 1618070768706

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, माल्कोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा जम्मा ९ वडा रहेका छन् । यस नरहरिनाथ गाउँपालिकाको भौगोलिक तथा प्राकृतिक अवस्थाको बारेमा अक्षांश २९ डिग्री ७ मिनेट ३३ सेकेन्ड उत्तर देखि २९ डिग्री १८ मिनेट ५६ सेकेन्ड उत्तरी अक्षांश रहेको छ । देशान्तर ८१ डिग्री २८ मिनेट ११ सेकेन्ड पूर्वदेखि ८१ डिग्री ३५ मिनेट ३१ सेकेन्ड पूर्वी देशान्तर मा रहेको छ । गाउँपालिकाको प्रोफाइल अनुसार जम्मा जनसंख्या २४१८२ मध्ये जम्मा पुरुष १२४३९ र महिला ११७४३ र घरपरिवार संख्या ३९१० जनघनत्व २४१.८२ जना प्रति वर्गकिलोमिटर र लैङ्गिक अनुपात १०६.२७ । यस गाउँपालिकाको साक्षरता दर ८४.६८ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस नरहरिनाथ गाउँपालिकाको कुल जनसंख्या २२४५८  जसमा पुरुषको संख्या ११०५८ र महिलाको संख्या ११४०० परिवार संख्या ४२९० र साक्षरता दर ७५.१२ जसमा पुरुष ८१.४५ र महिला ६९.०५ रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.