यस नरैनापुर गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको उत्तर तर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना रहेको छ । यस गाउँपालिकामा ६ वटा वडाहरु; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.