Nawarajpur Rural Municipality Home / Directory
Nawarajpur Rural Municipality
Government
Office Info
Address Not available
Email 2 ito.nawarajpurmun@gmail.com

नवराजपुर नेपालको दक्षिण-पूर्वी मधेश प्रदेश, सिरहा जिल्लाको एउटा गाउँपालिका हो।नेपाल सरकारले लागू गरेको नयाँ स्थानीय प्रशासनिक संरचना अनरुप साविकका भगवतीपुर, मझैरा र नवराजपुर गाउँ विकास समितिहरूलाई गाभिएर नवराजपुर गाउँपालिका गठन भएको हो ।नवराजपुर गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेको छ ।हाल गाउँपालिकाको प्रशासकीय कार्यालय नवराजपुरको हुलाकि राजमार्गको दक्षिण तर्फ २००मि. मा रहेको छ। नेपालको जनगणना २०२१ अनुसार यस गाउँपालिकामा कुल १९०१९ जनसंख्या रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ३२.१८ व.कि.मी रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती र भाषा-भाषी सामुदायका मानिसहरु वसोबास गरिरहेको छ । यस गाउँपालिकाका गाउँबासीहरुको जीविकोपार्जनका मुख्य पेशा कृषि, व्यापार र उद्योग पशुपंक्षी पालन रहेको छ । यस गाउँपालिकाको उत्तरमा सखुवानान्कारकट्टी गाउँपालिका, पश्चिमतिर बरियारपट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका दक्षिणमा छिमेकी देश भरत रहेका छ भने पूर्वमा भगवानपुर गाउँपालिका पर्दछ । नवराजपुर गाउँपालिका पूर्वपश्चिम हुलाकी राजमार्गको एक खण्डमा पर्दछ । यहाँको " प्रमाणिक समयक्षेत्र युटिसी (Coordinated Universal Time) +५:४५ हो । क्षेत्रीय सङ्केत +०९७७-३३ हो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.