Neelakantha Municipality Home / Directory
Neelakantha Municipality
Ward No. 03
Government
Office Info
Address Ward No. 03
Email 2 info.neelakanthamun@gmail.com

उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णयअनुसार नीलकण्ठ, साङ्कोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गा.वि.स.लाई समेटेर स्थापना भएको हो ।देशको पुनसंरचना संगै २०७३ सालमा साबिकको ज्यमरुंग, खाल्डे र धुवाकोट गाबिस समेत यस नगरपालिकामा समाबेश गरिएको हो।  देशको राजधानी काठमाडौं देखि ८९ कि.मी मा अवस्थित यस नगरपालिकाको क्षेत्रफल १९९.८७ वर्ग कि.मि. (स्रोत: नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)रहेको छ भने नगरपालिकालाई १४ वडामा बिभाजन गरिएको छ। साविकको नीलकण्ठ गा.वि.सको नामलाई नै कायम गरी यो नगरपालिकाको नामाकरण नीलकण्ठ गरिएको छ । जसको अर्थ भगवान शिवले विष सेवन गरि आफ्नो कण्ठमा राख्नु भएको र कण्ठ नीलो भएकोले नीलकण्ठ नामाकरण भएको किम्बदन्तीमा उल्लेख छ । साथै थोपल खोला नजिक रहेको "ढाँडदेवी मन्दिरलाई नीलकण्ठ बनाइएको भन्ने पनि इतिहासमा उल्लेख छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.