Nepal Railway Company Limited Home / Directory
Nepal Railway Company Limited
Bishalnagar, Kathmandu MC, Kathmandu, Bagmati
Government
Address Bishalnagar, Kathmandu MC, Kathmandu, Bagmati

मानव संसाधन र पूर्वाधारहरुको विकास गरी पछि परेका क्षेत्र र समूदायको आर्थिक, सामाजिक पक्षलाई सुदृढ एवं माथि उकास्दै असन्तुलनलाई न्यूनिकरण गर्दै राष्ट्रको वृहत्तर विकास, समतामूलक एवं एकीकृत रणनीतीवाट गरी उल्लेख्य रुपमा गरीवि निवारण गरी नेपालीहरुको आर्थिक अवस्था माथि उकास्नु नै तीन वर्षिय अन्तरिम योजनाको सारभूत उद्देश्य हो । सामाजिक, आर्थिक विकास, सामाजिक समायोजन र सेवा विस्तार एवं पहुँचका साथै देशको समग्र आर्थिक समुन्नतिका लागि अभिन्न अंगकारुपमा रेल्वे क्षेत्रको  पहिचान भएको छ ।

 


 

यस कम्पनीको मुख्य उद्देश्य देहाय बमोजिम हुनेछ 

  • कोइला डिजेल विद्युतबाट सञ्चालन हुने रेल्वे सेवाको विकास गरी विस्तार गर्न सम्भाव्यता लगायत आवश्यक अध्ययन गर्ने गराउने
  • रेलवे सँग सम्बन्धित सम्भाव्य आयोजनाहरुको कार्यान्वयन गर्ने 
  • जनकपुरधाम लगायत अधिराज्यका विभिन्न सम्भाव्य स्थानमा रेलवे सेवाको विकास एवं विस्तार गरी आमजनतालाई यातायात तथा सामान ढुवानी सेवा उपलब्ध गराउने
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.