Netrawati Dabjong Rural Municipality Home / Directory
Netrawati Dabjong Rural Municipality
Semjong
Government
Address Semjong
Email 2 info@netrawatidabjongmun.gov.np

परापुर्वकाल देखि वाइवा राजाकाे नामबाट चिनिएकाे डबजाेङ दरबारकाे नाम र मार्पाककाे बेसि हुदै बगेकाे नेत्रावति खाेलाकाे नामलाई जाेडेर यस गाउ‌‌‍‍‍‌‌‌पालिकाकाे नाम नेत्रावती डबजाेङ गाउपालिका रहन गएकाे हाे । यस गाउँपालिकामा ५ वटा वडाहरु निर्माण गरिएकाे छ । जसमा पुर्वमा नुवाकाेटकाे मेघाङ गाउँपालिका  पश्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका रहेका छन् भने उत्तरमा  खनियाबास गाउँपालिका र दक्षिणमा निलकण्ठ नगरपालिका रहेका छन् । नेत्रावति डबजाेङ गाउँपालिका भित्र साविककाे सेमजाेङ  मार्पाक र कटुन्जे गाउँ विकास समितिहरु रहेका छन् । यस गाउँपालिकामा जातिय हिसाबले विशेष गरी तामाङ गुरुङ नेवार घर्ति मगर तथा दलित समुदायकाे बसाेबास रहेकाे छ । यस गाउँपालिका भित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेव स्थान कुण्डला देवी मन्दिर बाराही मन्दिर र दाेश्राे नव बुद्द क्षेत्र वाकाराहा रहेकाे छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.